मुख्य पोर्टफोलियोमा फर्कनुहोस्

स्मार्ट लाईसेन्स खोज प्रणाली

License Query & Lookup Portal

आधिकारिक सूचना
मिति: २०८३-०२-१०

२०२३ जनवरी ०१ देखि २०२६ अप्रिल १४ गतेसम्म जारी भएका तथा नवीकरण भएका लाईसेन्सहरू मध्ये यस कार्यालयमा प्राप्त १,५०,४९६ स्मार्ट लाईसेन्सको सूची अंग्रेजी अल्फाबेटिकल अर्डर (Alphabetical Order) मा सर्टिङ्ग गरि यहाँ उपलब्ध गराइएको छ।

तल रहेको सर्च बक्समा आफ्नो विवरण राखी तपाईंको लाईसेन्स आएको वा नआएको तत्कालै थाहा पाउन सक्नुहुनेछ। यदि सूचीमा फेला परेमा कार्यालय समयभित्र आवश्यक कागजात सहित लाईसेन्स लिन जानुहोला।

१५०,४९६ लाईसेन्सको सूची ब्राउजर मेमोरीमा लोड हुँदैछ, कृपया एकछिन पर्खनुहोस्...